Search

निधारमा साइतको टीका लगाएर बिदेसिन निस्किए म र सङ्घ...

  • Share this:

निधारमा साइतको टीका लगाएर बिदेसिन निस्किए म र सङ्घार नाघेर फर्की हेरे !
जीवन सङ्गिनी नि तेति दुखी थिइनन,भनिन,जानुहोस कमाउनुस यहा बरालिएर हुदैन
बुबा ले नि जा बाबू यहा बरालिनु हुन्न भन्नू भयो।
दुनिया को छोरा प्रदेसिया छन, त एक्लो होइनस भनेर,आमाले पनि सप्कोले मुख ढाक्नु भयो।

तर म सङ्गै घाँस दाउरा चारकोसे झाडितिर जाने, म सङ्ग फुटबल क्यारी गर्ने, मेरो जुठो थालमा जुठो भात खाने मेरो कुकुरको भने आॅखा भरी आँसु थियो।सवारीमा चढे मरेनि छोडेन।बस स्टेसन सम्म कुइ कुइ गरेर पुछर हल्लाउदै हात दिदै रोइ रहयो। सामिप्या, साथित्व, आफ्नोपन,निस्वार्थ नाता त मेरो येहि कुकुर सङ्ग मात्र रहेछ।।।

स्वार्थ होकि माया बुझ्नै सकिन😌 copy from fb


Tags:

About author
not provided
“In photography there is a reality so subtle that it becomes more real than reality.”
View all posts